अनुसूची
दफा ३ को उपदफा (१) को खण्ड (ख) सँग सम्बन्धित
  • अनुसूची १ मा उल्लिखित मुद्दा बाहेक अचल सम्पत्ति सम्बन्धी अन्य कुनै मुद्दा ।
  • सन्धीसर्पन सम्बन्धी मुद्दा ।
  • अंश वा अपुताली सम्बन्धी मुद्दा ।
  • नाता सम्बन्ध कायम गराई माग्ने विषयको मुद्दा ।
  • करणीको अपराध सम्बन्धी मुद्दा ।
  • कुनै प्रकारको चोरी सम्बन्धी मुद्दा ।
  • दफा ३ को उपदफा (३) बमोजिम कारवाई चलेकोमा बाहेक जालसाजी वा कीर्ते सम्बन्धी मुद्दा ।
  • ………… ………… ……………